बेलायती पर्यटक नेपाल भित्र्याउन आह्वान

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल विदेशी पर्यटकहरुकाला‌गि पूर्णरुपमा सुरक्षित रहेको बताउँदै ब्रिटिश पर्यटकहरुलाई नेपाल आउन आह्वान गरेका छन्। सोमबार बेलुका लण्डनको मेफेयरस्थित डरचेस्टर होटलमा ब्रिटिश पर्यटन व्यवसायीहरुको एक भेलालाई संबोधन गर्दै जोशीले तीन वर्ष अघिको भूकम्पको प्रभावबाट नेपाल फेरि पहिलेकै स्थितिमा फर्किएको बताए। उनले गत वर्ष नेपाल आउने पर्यटकहरुको संख्यामा २६ … Continue reading बेलायती पर्यटक नेपाल भित्र्याउन आह्वान